१३ मंसिर २०७९, मंगलबार
समाचार

ब्रसेल्स । कोभिड–१९ महामारीको दोस्रो लहरबीच पूर्ण बन्दाबन्दीबाट बच्न युरोपियन युनियन (ईयू) ले परीक्षण र खोजीका लागि नयाँ रणनीति अघि सार्ने ईयूले जनाएको छ...


वासिङ्टन । फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ । यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था...


सिओल । आर्थिक वर्षको तेस्रो त्रैमासिकमा दक्षिण कोरियाको कार निर्यात यहाँको भन्सार कार्यालयले शुक्रबार जनाएको छ । कारको निर्यातबाट जुलाई–सेप्टेम्बरमा कूल नौ अर्ब ३० करोड...


कञ्‍चनपुर । कोरोना महामारीका धेरै रोजगारी गुमेको छ भने दैनिक रोजगारी गर्नेहरु पनि समस्यामा परेका छन् । भारतलगायतका विभिन्‍न मुलुकमा गएर रोजगारी गर्नेहरु पनि...


धनगढी । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान सिल गरिएको छ । धनगढी उपमहानगरपालिका...


काठमाडौं । चीनबाट सामान ल्याउने एक व्यापारीले आत्महत्या गरेका छन् । केरुङ–रसुवागढी नाकामा १० महिनादेखि चीनले अघोषित नाकाबन्दीका कारण सीमामै सामान अलपत्र परेको छ...


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ८८८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ७८१ महिला र ११०७ पुरुष रहेका छन् । काठमाडौंमा...


काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४...


काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ५१७ संक्रमित फेला परेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको...


काठमाडौं । भारतको देहरादुनस्थित शाक्य एकेडेमीमा कुटिएका नेपाली विद्यार्थीहरुको निःशुल्क उपचार गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारसँग माग गरेको छ । शाक्य एकेडेमीमा अध्ययनरत ५१...



© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend