बिहान ब्यूँझदा मस्को सहरको कुना–कुनासम्मै घाम र हिउँ हर्षातिरेक हाउभाउमा आलिङ्गनबद्ध थिए । हिममय जमीनमा शीतोपचारको लागि ओर्लेको श्लील सूर्यको अनुपम र प्रहृष्ट अनुहारमा...
जे छ त्यो होइन जे होइन त्यो अगाडि छ बेइमान छ तर इमान्दार हुँ भन्छ लोभी छ तर दानको कुरा गर्दछ कामुक छ बस्त्र भने गेरुवा लगौछ मुर्ख छ तर ज्ञान को उपदेश...
धेरै दिन, महिना र वर्ष पछि खबर बुझ्न आउनु भएछ के टक्र्याउँ हजुरलाई ? चिसो कि तातो ? चिसो आँसु छ तातो रगत छ भोक छ, रोग छ, शोक छ यहाँ...
उदायौ अति चम्किलो देह लिई, धर्ती उज्यालो भयो । अस्तायौ तिमी नविन देह लिन, युग नै अध्याँरो भयो ।। कृती अमर छ्न ति तिम्रा सृजना, सारै...
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराउनुभएको ‘त्यसरी होओस् मरण…’ बोलको श्रव्य सामग्री राससलाई प्राप्त भएको छ । मंगलबार...
विगतको दस वर्षे युद्धलाई भावभूमि बनाएर लेखिए अनेक पुस्तकहरू । लेखनका लागि त्यति नयाँ विषय छैनन् अब । पुरानै कथालाई नविन ढंगले लेखिँदै छ...
१. दिनचर्या नै तिमी बन्यौ छोडुँ कसरी गन्तव्यको सिधा बाटो मोडुँ कसरी जुन मुटुमा सजिएर बसीराखेकी छ्यौ त्यही मुटुमा पत्थर हानि तोडुँ कसरी २. पट्ट्याएरै देखाउनु छ साउकी छोरीलाई कर्के नजर...
बिहान उठ्ने वित्तिकै खोइ के-को छटपटीमा नै यो समय यति छिटो छिटो दौडने गर्छ कि एक छिन पनि ढिलो भयो भने भान्छामा दुध नै उम्लेर जान्छ...
१. नमिलेर बस्नुभन्दा वारपार भएकै जाति दुइटै हिलो छेपुवा हौ दुइटै अन्तर्घाती कार्यकर्ता, पिछलग्गु, अन्धभक्त सारा कति गर्छौं ढाकछोप बोल्दै नानाभाँती २. दूधमा जहर मिलायौ अनि पछुतायौ जानी जानी पिलायौ अनि...
भारत ! उब्जा सागसब्जी, बास्मती र लङ्ग्रेन चामल स्वादिलो खाना मनपर्छ मलाई चाइना ! गुडाऊ बुलेट ट्रेन र तोड्दै जाऊ एकपछि अर्को रेकर्ड कोरिया ! बनाऊ अत्याधुनिक सुविधा सम्पन्न...