१९ असोज २०७९, बुधबार

आफ्ना सहयोगीमाथि लगाइएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दै इमरान खान

लेखाजोखा न्यूज

४ भाद्र २०७९, शनिबार ७:४९

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले शुक्रबार आफ्ना समर्थकहरूलाई पीटीआई नेता शाहबाज गिललाई दिइएको यातना र एआरआई न्यूजमा लगाइएको प्रतिबन्धबिरूद्ध विरोध प्रदर्शन गर्न आह्वान गरेका छन् ।

पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)का प्रमुखर्ले शहबाज शरीफ सरकारको बिरूद्ध प्रदर्शनमा सामेल हुन आमन्त्रित गरे ।
‘म सबैलाई विरोध प्रदर्शनमा सामेल हुन र विरोधमा आवाज उठाउन आमन्त्रित गर्दछु’, उनले अर्को ट्वीटमा भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend