१९ असोज २०७९, बुधबार

कांग्रेसले गरायो चुनावका लागि दल दर्ता

लेखाजोखा न्यूज

३१ साउन २०७९, मंगलबार ४:३३

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ ।

पार्टीका उपसभापति धनराज गुरुङ नेतृत्वको टोलीले निर्वाचन आयोग पुगेर दल दर्ता गराएको हो ।

आगामी मंसिर ४ गते तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आज दल दर्ता गर्ने अन्तिम दिन हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend