१९ असोज २०७९, बुधबार

नागरिकता विधेयक फिर्ता भएपछि मधेसमा आन्दोलन

लेखाजोखा न्यूज

३१ साउन २०७९, मंगलबार ८:००

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी विधेयक फिर्ता गरेपछि मधेसकेन्द्रित दलले सोमबार जनकपुरधाममा छुट्टाछुट्टै विरोध प्रदर्शन गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकतासम्बन्धी विधेयक फिर्ताको विरोध गर्दै छुट्टाछुट्टै प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend