१८ जेष्ठ २०८०, बिहिबार

नेपाल समाजवादीको बैठक बस्दै

लेखाजोखा न्यूज

२१ साउन २०७९, शनिबार ७:२८

काठमाडौं । नेपाल समाजवादी पार्टीको बैठक आज बस्दै छ। काठमाडौँमा हुने बैठकमा विविध एजेन्डामाथि छलफल हुने पार्टीले जनाएको छ।

बैठकमा सङ्गठन निर्माणसम्बन्धी छलफल हुने र केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरूको कार्य विभाजन सम्बन्धी निर्णय हुने नेता विश्वदिप पाण्डेलेले जानकारी दिए ।

उनका अनुसार बैठकमा आगामी निर्वाचनबारे पनि छलफल हुने र चुनावी रणनीतिबारे आवश्यक निर्णय हुनेछ । निर्वाचन आयोगसम्बन्धी कार्य तथा अन्य विविध विषयमा पनि बैठकमा छलफल हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend