१९ असोज २०७९, बुधबार

४३ जना डीएसपीको सरुवा, को कहाँ ? (सूची सहित)

लेखाजोखा न्यूज

२० साउन २०७९, शुक्रबार ६:०३

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४३ जना डीएसपीको सरुवा गरेको छ । उनीहरूलाई काज सरुवा गरिएको कार्यालयले जनाएको छ ।

प्रहरी वृत्त बानेश्वरमा निशान्त श्रीवास्तव, दरबारमार्गमा कोपिला चुडाल, बालाजुमा रबिन विष्ट, जगातीमा राजकुमार श्रेष्ठ, गौशालामा सञ्जीवबाबु खड्का सरुवा भएका छन् ।

Avatar

No description available.

 

No description available.

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend