३१ साउन २०७९, मंगलबार

भूकम्पले भोजपुरका घर भत्किए

लेखाजोखा न्यूज

१५ साउन २०७९, आइतबार १:४६

काठमाडौं । खोटाङ केन्द्रविन्दु भएर गएको भुकम्पले भोजपुरका दुई घर भत्काएको छ। भुकम्पले भोजपुरको टक्सारमा रहेको केही घरमा क्षति पुगेको हो।

टक्सारको दुई घर भत्किएका छन् भने केही घर चर्केका छन्। आइतबार बिहान ८ बजेर १३ मिनेटमा गएको ६ म्याग्निच्युडको भुकम्पले काठमाडौंसम्म हल्लाएको थियो।


© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend