भारतीय विवादित सीमा क्षेत्रबाट चीनले फिर्ता बोलायो १० हजार सेना

बेइजिङ । चीनले भारतीय सीमा क्षेत्रबाट १० हजारभन्दा बढी सेनाहरुलाई फिर्ता बोलाएको छ । पछिल्लो केही सातामा विवादास्पद भारतीय सीमा क्षेत्रबाट चीनले १० हजार सेना फिर्ता बोलाएको जनाएको छ । चिसो मौसममा सीमा क्षेत्रमा द्विपक्षीय झडप हुने भनिए पनि अहिले त्यो सम्भावना कम हुँदे गएको स्रोतलाई उदृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । … Continue reading भारतीय विवादित सीमा क्षेत्रबाट चीनले फिर्ता बोलायो १० हजार सेना