हिउँले ढाकिएको हुम्ला विमानस्थल (फोटो फिचर)

जनकबहादुर शाही
२१ पुष २०७७, मंगलवार ०९:३६

हुम्ला । हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा रोकिएको तारा एयरलाइन्सका दुई जहाजले सोमबार बेलुकी उडान भरेका छन् । सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाउनको लागि ल्याइएको स्नो पुलरले विमानस्थलमा जमेको हिउँ पन्छाएपछि जहाले उडान भरेका थिए ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.