२३ असार २०७९, बिहिबार

काठमाडौं अपडेटः बालेनले कटाए २६ हजार मत, केशव र सिर्जनाको कति ?

लेखाजोखा न्यूज

६ जेष्ठ २०७९, शुक्रबार ६:२१

काठमाडौं । काठमाडौै महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । उनी एमालेका मेयरका उम्मेदवार केशव स्थापितभन्दा १२ हजार बढी मतले अगाडि छन् ।

साहले २६१३२ मत ल्याएका छन् भने स्थापितले १४१०७ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह १३१४२ मत ल्याएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend