२३ असार २०७९, बिहिबार

काठमाडाैं अपडेटः बालेनले पाए २४६३३ मत, स्थापित ११६०० मतले पछाडि

लेखाजोखा न्यूज

५ जेष्ठ २०७९, बिहिबार ९:४९

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले २४,६३३ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले १३,०३७ र कांग्रेसकी सिर्जना सिंहले १२,२७२ मत पाएकी छन् ।

बालेन स्थापितभन्दा ११,५९६ मतले अगाडि छन् ।

पछिल्लो विवरणअनुसार काठमाडौंमा ६४,५७९ मतगणना भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend