२३ असार २०७९, बिहिबार

हेटौँडामा गठबन्धनलाई २ सय १३ मतको अग्रता

लेखाजोखा न्यूज

२ जेष्ठ २०७९, सोमबार १२:०९

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा सत्ता गठबन्धनले अग्रता कायम राखेको छ ।

पछिल्लो प्राप्त मतगणनाको परिणाम अनुसार मेयरमा गठबन्धनकी उम्मेदवार मीनाकुमारी लामाले ४ हजार १ सय ५९ हासिल गरेकी छन् । उनका प्रतिस्पर्धी राप्रपाका दीपक बहादुर सिंहले ३ हजार ९ सय ४६ मत पाएका छन् ।

एमालेका अनन्त पौडेलले ३ हजार ५ सय ६९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend