६ जेष्ठ २०७९, शुक्रबार

अमरगढी–१ मा कांग्रेस उम्मेदवार ऐर बिजयी

लेखाजोखा न्यूज

३१ बैशाख २०७९, शनिबार २:३८

डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा मतगणना जारी रहेको छ। अमरगढी नगरपालिका वडा नं १ बाट मतगणना सुरु गरिएको हो। पछिल्लो विवरण अनुसार उक्त वडामा नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार लोक बहादुर ऐर अग्रपंक्तिमा छन।

कुल ११ सय ६५ मत खसेकोमा ऐरले ५ सय १३ मत ल्याएका छन। उनका प्रतिद्धोन्दि नेकपा एमालेको तर्फ बाट वडा अध्यक्षका उम्मेदवारले ४ सय ५२ मत ल्याएका छन।

ऐर वि.सं २०७४ को स्थानीय निर्वाचनमा पनि काँग्रेसको तर्फ बाट बिजयी हुंदै वडा नं १ का वडा अध्यक्षका रुपमा रहेका थिए।
उनलाई बिजय घोषणा गर्न बांकि छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend