१६ जेष्ठ २०८०, मंगलबार

कर्णाली प्रदेशका सांसदको कोरोना रिपोर्ट नेगेटिभ

लेखाजोखा न्यूज

६ साउन २०७७, मंगलबार ९:२०

काठमाडौं । कर्णाली प्रदेशका सांसदलाई नोभेल कोरोना भाइरस संक्रमणको रिपोर्ट सार्वजनिक भएको छ । यसअघि कोरोना पोजेटिभ देखिएका सांसदको दोस्रोपटक सोमबार स्वाब परीक्षण गरिएको थियो ।

उक्त परीक्षणको रिपोर्ट मंगलबार नेगेटिभ आएको उनकी श्रीमतीले पुष्टि गरेकी छन् । सांसदसहित उनका स्वकीय सचिव र सहयोगीको समेत स्वाब परीक्षण गरिएको थियो । तीनजनाको मंगलबार रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend