६ जेष्ठ २०७९, शुक्रबार

पल शाह प्रकरण : पीडित किशोरीले फेरिन् बयान

लेखाजोखा न्यूज

४ बैशाख २०७९, आइतबार ६:३१

काठमाडौं । अभिनेता पल शाहमाथि बलात्कारको अभियोग लागेको मुद्दामा पीडित किशोरीले बयान फेरेकी छन् ।

नाबालिग पीडित किशोरीले जिल्ला अदातल तनहुँमा बयान फेरेकी हुन् । उनले आफूमाथि बलात्कार नभएको बताएको एक वकिलले जानकारी दिए ।

‘अदालतमा पीडितले बयान फेरेकी छन्,” ती वकिलले भने । पल पुर्पक्षका लागि थुनामा छन् । किशोरी पक्षले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend