डोटी । सरकारविरुद्धको आन्दोलनको पूर्वसन्ध्यामा कांग्रेस केन्द्रीय सदस्य वीरबहादुर बलायर डोटीको दिपायलस्थित पिपल्ला बजार सरसफाईमा सरिक भएका छन् ।