८ असोज २०८०, सोमबार

नेपाल टेलिकमको प्रबन्धन निर्देशकमा सुनिल पौडेल नियुक्त

लेखाजोखा न्यूज

२४ चैत्र २०७८, बिहिबार ८:०१

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले पौडेललाई नियुक्त गरेको हो । पौडेल नेपाल टेलिकमबाहिरका हुन् ।

सन्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले सिफारिस गरेका तीनजनामध्येबाट सरकारले पौडेललाई नियुक्त गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend