६ जेष्ठ २०७९, शुक्रबार

सहिद शिव पौडेल स्मृति पुरस्कार ‘मोक्ष’लाई

लेखाजोखा न्यूज

२४ फाल्गुन २०७८, मंगलबार ७:०४

काठमाडौं । आख्यानकार सिर्जन अविरलको उपन्यास ‘मोक्ष’ पुरस्कृत हुने भएको छ ।

साहित्य सङ्गम चितवनद्वारा वर्षभरिको उत्कृष्ट कृतिका रूपमा हरेक वर्ष प्रदान गरिदैँ अ‍ाएको सहिद शिव पौडेल स्मृति पुरस्कार-२०७८ यस वर्ष अविरलको कृति ‘मोक्ष’उपन्यासलाई दिइने भएको हो ।

साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईंका अनुसार चैत्र १ गते सहिद शिव पौडेल स्मृति दिवसको दिन वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा विशेष कार्यक्रम अ‍ायोजना गरी कृतिका लेखक सिर्जन अविरललाई प्रदान गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend