१६ जेष्ठ २०८०, मंगलबार

कांग्रेस सांसद ज्वारचनद्वारा सपथ्र ग्रहण

लेखाजोखा न्यूज

४ साउन २०७७, आइतबार ३:०४

काठमाडौं । प्रतिनिधिसभाकी नवनियुक्त समानुपातिक सांसद सुवर्ण ज्वारचनले पद तथा गोपनीयताको शपथ लिएकी छन् । उनलाई आइतबार सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

गुल्मीकी ज्वारचनलाई नेपाली कांग्रेसले समानुपातिकतर्फ सांसदमा सिफारिस गरेको हो । बाग्लुङकी सामानुपातिक सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि कांगेसले उनलाई सांसदमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend