६ जेष्ठ २०७९, शुक्रबार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

लेखाजोखा न्यूज

३ माघ २०७८, सोमबार १२:०९

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ । चाँदीको मूल्यप्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ५५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend