६ जेष्ठ २०७९, शुक्रबार

रंगशालाहरुमा दर्शकलाई प्रवेश दिइने

लेखाजोखा न्यूज

२ माघ २०७८, आइतबार ५:०७

काठमाडौं । सरकारले रंगशालाहरुमा दर्शकलाई प्रवेश दिने निर्णय गरेको छ ।

ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि जारी आदेशअनुसार एक पटकमा कुल सिट क्षमताको एक तिहाई मात्र उपस्थित हुनसक्नेछन् । तर यसरी उपस्थित दर्शकको र्‍याण्डम छनोटकारंगशालारंगशालारंगशालारंगशालारंगशालाधारमा एन्टीजेन परीक्षण गर्नुपर्नेछ र यसको खर्च आयोजकले नै व्यहोर्नुपर्छ ।

साथै माघ ७ गतेदेखि दुबै डोज खोप लगाएकाहरुलाई मात्र खोप कार्डका आधारमा प्रवेश गर्न दिइने छ ।


© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend