६ जेष्ठ २०७९, शुक्रबार

थप ४९६१ जनामा कोरोना संक्रमण पुष्टि

लेखाजोखा न्यूज

२ माघ २०७८, आइतबार ४:४०

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend