६ जेष्ठ २०७९, शुक्रबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ त कारोबार ?

लेखाजोखा न्यूज

२ माघ २०७८, आइतबार १२:०३

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुन चाँदीको मूल्य घटेको छ ।

हप्ताको पहिलो दिन आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी तोलामा १० रुपैयाँले सस्तो भएको छ । आज चाँदीको मूल्य तोलामा १२ सय ५० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend