६ जेष्ठ २०७९, शुक्रबार

नयाँ दिल्लीको वायु गुणस्तर अत्यन्त खराब श्रेणीमा

लेखाजोखा न्यूज

२ माघ २०७८, आइतबार ११:५५

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको हावाको गुणस्तर लगातार तेस्रो दिन पनि धेरै खराबु श्रेणीमा रह्यो र समग्र वायु गुणस्तर सूचकांक (एओआई) ३०१ रेकर्ड गरिएको छ।

वायु गुणस्तर, मौसम पूर्वानुमान तथा अनुसन्धानले आइतबार बिहान जनाएअनुसार राष्ट्रिय राजधानीको वायुको गुणस्तर जनवरी ९ देखि ११ माघसम्म लगातार तीन दिनसम्म ‘सन्तोषजनक’ श्रेणीमा रहेको थियो।

माघ १२ गते भने ‘मध्यम’ श्रेणीमा झरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend