३१ साउन २०७९, मंगलबार

कांग्रेस सहमहामन्त्री उपाध्यायलाई पनि कोरोना संक्रमण पुष्टि

लेखाजोखा न्यूज

१ माघ २०७८, शनिबार ४:१०

काठमाडौं। नेपाली कांग्रेसकी सहमहामन्त्री तथा पूर्वराज्यमन्त्री लाई कोरोना संक्रमण पुष्टि भएको छ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् शनिबार दिउँसो कोरोना पुष्टि भएको जानकारीमहालक्ष्मी उपाध्याय ‘डिना’ दिइन्। उनले शनिबार आफूलाई कोरोना संक्रमण देखिएको बताएकी छन्।

यसअघि पनि उनी कोरोना संक्रमित भएकी थिइन्। पछिल्लो समय कोरोना संक्रमणको दर बढेसँगै देशका धेरै शीर्ष नेताहरू पनि संक्रमणको चपेटामा परेका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend