३ माघ २०७८, सोमबार

कांग्रेस नेता डा.महतलाई पनि कोरोना संक्रमण

लेखाजोखा न्यूज

१ माघ २०७८, शनिबार ३:५५

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतलाई कोरोना संक्रमण भएको छ ।

कांग्रेस पूर्वसहमहामन्त्री समेत रहेका नेता महतको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

नेता महतले शनिबार आफूलाई कोरोना संक्रमण देखिएको बताएका हुन् । उनले पीसीआर परीक्षणमा कोरोना देखिएपछि घरमै आइसोलेसनमा बसेको बताए । साथै उनले आफूसँग निकट सम्पर्कमा रहेकाहरुलाई कोरोना परीक्षण गर्न पनि आग्रह गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend