३ माघ २०७८, सोमबार

आज कोरोनाकाे नयाँ रेकर्ड कायम, थपिए ५ हजार ८७ जना संक्रमित

लेखाजोखा न्यूज

३० पौस २०७८, शुक्रबार ५:४३

काठमाडौं । कोरोना भाइरस संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको छ । पछिल्लो २४ घण्टामा मात्रै ५०८७ संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा देशभर २०५६० जनामा गरिएको नमूना परीक्षणमा ५०८७ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा ३०६ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend