३१ साउन २०७९, मंगलबार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

लेखाजोखा न्यूज

२८ पौस २०७८, बुधबार १:०९

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला ४०० ले बढेको हो।

महासङ्घका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ। तेजावी सुन तोलाको ९१ हजार ५०० पुगेको छ। चाँदी प्रतितोला एक हजार २३५ पुगेको छ।

त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला पाँचले बढेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend