श्वासप्रश्‍वासमा समस्या देखिएपछि कमल थापालाई आईसीयूमा राखेर उपचार हुँदै

लेखाजोखा न्युज
१ कार्तिक २०७७, शनिबार २०:१६

फाइल तस्बिर ।


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।

कोरोना पोजेटिभ देखिएर ओम अस्पतालमा उपचाररत थापालाई आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालले जारी गरेको सूचना अनुसार थापाको टाउको दुख्‍ने, ज्वरो आउने र श्‍वासप्रश्वासमा समस्या देखिएपछि आईसीयूमा राखिएको जनाएको छ ।

No description available.