१३ मंसिर २०७९, मंगलबार

पौडेल पक्षको चाक्सीबारी बैठक (तस्बिरमा)

लेखाजोखा न्यूज

२२ मंसिर २०७८, बुधबार ४:१२

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर (पौडेल) पक्षलाई सभापतिको साझा उम्मेदवार छान्न निकै सकस परेको छ। अहिले फेरि उक्त पक्षका नेताहरुबीचको बैठक बसिरहेको छ ।

बैठकमा सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालासहित केही केन्द्रीय सदस्यहरु पनि उपस्थित रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend