११ असोज २०८०, बिहिबार

संस्थापन पक्षबाट कर्णाली प्रदेश सभापतिमा ललितजंग शाहीको उम्मेदवारी

लेखाजोखा न्यूज

१७ मंसिर २०७८, शुक्रबार १२:४७

सुर्खेत। संस्थापन पक्षले पनि कर्णाली प्रदेशको सभापतिको उम्मेदवार टुंग्याएको छ। संस्थापन पक्षले जुम्लाका ललितजंग शाहीलाई सभापतिको उम्मेदवार बनाएको हो।

आज उम्मेदवारहरुको मनोनयन प्रक्रिया चलिरहेको छ। अरु पदाधिकारी तथा सदस्यको टुंगो लगाउन बाँकी छ। सभापतिका उम्मेदवार शाही २०७० मा संविधान सभा सदस्य थिए

संस्थापनइतर पौडेल पक्षले भूपेन्द्रजंग शाहीलाई समापतिको उम्मेदवार बनाएको छ बिहिवार शाहीलाई प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरिएको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend