३ माघ २०७८, सोमबार

प्रधानन्यायाधीश जबरा पाँचौं दिनमा अस्पतालबाट डिस्चार्ज

लेखाजोखा न्यूज

१७ मंसिर २०७८, शुक्रबार ११:४५

काठमाडौं । कोरोना भाइरस संक्रमित भएपछि उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन।

कोरोना संक्रमित भएपछि १३ मंसिरमा अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौं दिनमा शुक्रबार डिस्चार्ज भएको उपचाररत अस्पताल नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ ।

‘१३ मंसिरदेखि यस अस्पतालमा कोभिड-१९ निमोनियाको लागि उपचाररत रहेका प्रधानन्यायाधीश जबरा १७ मंसिर बिहान साढे ९ बजे स्वास्थ्य लाभ गरी डिस्चार्ज हुनुभएको छ।’ अस्पातललेजारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालले जारी गरेको विज्ञप्ति :

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend