११ असोज २०८०, बिहिबार

राप्रपा महाधिवेशन प्रतिनिधि, मनोनितमा को-को परे ? (नाम सहित)

लेखाजोखा न्यूज

१७ मंसिर २०७८, शुक्रबार ९:५४

काठमाडौं । राप्रपाले महाधिवेशनका लागि २३५ जना महाधिवेशन प्रतिनिधि मनोनित गरेको छ । राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनित गर्न सक्ने व्यवस्थाअनुसार २३५ जना अध्यक्षले मनोनित गरेको हो ।

राप्रपाको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा यसअघि बिहीबार समितिले ४४७१ जना प्रतिनिधिको सूची प्रकाशित गरिसकेको छ । अब त्यसमा २३५ जना थप हुनेछन् ।

प्रतिनिधिले राप्रपाको नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयनका लागि शनिबार चुनाव हुनेछ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend