१७ मंसिर २०७८, शुक्रबार

माओवादी अध्यक्ष प्रचण्ड आज काभ्रे जांदै

लेखाजोखा न्यूज

१० मंसिर २०७८, शुक्रबार १०:३९

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ काभ्रेको तालढुंगा जाँदैछन् । प्रचण्ड आज पूर्वनिर्धारित आफ्नै पार्टीको कार्यक्रममा सहभागी हुने खानीखोला गाउँपालिकाको तालढुंगामा जाने भएका हुन् ।

प्रचण्ड एमाले महाधिवेशनमा भने सहभागी नहुने भएका छन् । एमाले महाधिवेशनमा पार्टी अन्य नेतालाई पठाएर प्रचण्ड खानीखोला गाउँपालिकाको दोस्रो सम्मेलनमा सहभागी हुन तालढुंगा जान लागेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend