१७ मंसिर २०७८, शुक्रबार

कांग्रेस जिल्ला सभापतिमा देउवा पक्ष हावी, २५ मध्ये १४ देउवा, ११ पौडेल

लेखाजोखा न्यूज

८ मंसिर २०७८, बुधबार २:३४

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत हालसम्म प्राप्त मतपरिणामअनुसार जिल्ला सभापति पदमा संस्थापन पक्षले बर्चश्व जमाएको छ। हालसम्म २५ जिल्लाको नतिजा सार्वजनिक भएको छ जसमध्ये अधिकांशमा संस्थापन पक्ष अगाडी देखिएको हो ।

२५ जिल्लाको सभापतिमध्ये संस्थापन पक्षले १४ जिल्लाको नेतृत्व हासिल गरेको छ । त्यस्तै संस्थापनइतर पक्षले ११ जिल्ला सभापतिमा जित हासिल गरेको हो ।

जाजरकोटमा सर्वसहमतिमा चयन भएका बेदराज सिंहले आफ्नो पक्ष खुलाउन चाहेका छैनन। प्रतिनिधिहरु चयन भइसकेपछि मात्रै आफ्नो पक्ष खुलाउने उनले बताएका छन। १३ औं महाधिवेशनमा देउवा पक्षमा रहेका सिंह पछिल्लो समय संस्थापनइतर समूहमा आवद्ध थिए ।

जिल्ला सभापतिहरुको नामावली :

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend