१७ मंसिर २०७८, शुक्रबार

एक्कासी बसमा आगलागी हुँदा ४६ जनाको मृत्यु !

लेखाजोखा न्यूज

७ मंसिर २०७८, मंगलबार १:२८

काठमाडौं। बुल्गेरियामा बसमा आगलागी हुँदा ४६ जनाको मृत्यु एको छ।

बुल्गेरियाको पश्चिमी क्षेत्रको राजमार्गमा बसमा आगलागी भएको त्यहाँको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

आगलागीमा बालबालिका पनि परेका छन। टर्कीबाट उत्तरी मेसेडोनियाका लागि छुटेको बसमा आगलागी भएको खबरमा उल्लेख छ।

बसमा कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ । स्थानीय प्रहरीकाअनुसार घटनास्थललाई सिल गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend