१८ जेष्ठ २०८०, बिहिबार

न्यायाधीशले ईजलाश बहिष्कार गरेको भन्दै सर्वोच्च परिसरमै बिरोध प्रदर्शन (फोटो फिचर)

लेखाजोखा न्यूज

९ कार्तिक २०७८, मंगलबार ३:१३

काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीशहरुले ईजलाश बहिष्कार गरेको भन्दै युवाहरु प्रदर्शन उत्रिएका छन।
उनिहरुले सर्वोच्च परिसरमै न्यायाधीशहरुलाई ईजलास बहिष्कार गर्ने अधिकार कसले दियो ? भन्दै प्रदर्शनमा उत्रिएका हुन।

सर्वोच्च अदालत परिसरमा आज दर्जन बढि युवाहरु हातमा प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । उनीहरु प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले तोकेको ईजलाश बहिष्कार गरेको भन्दै न्यायाधीशहरुको विरुद्धमा प्रदर्शन उत्रिएका हुन।

प्रदर्शनमा उत्रिएका युवाहरुले केहिबेरमै पक्राउ समेत गरेको छ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend