६ चैत्र २०८०, मंगलबार

आज मात्रै थपिए १०९६ जना काेराेना संक्रमित, १२ जनाकाे मृत्यु

लेखाजोखा न्यूज

२ कार्तिक २०७८, मंगलबार ५:५२

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३ सय ५ पुगेको छ।

मंगलबार १ हजार ४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ११ हजार ८१५ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ८ हजार १४० पीसीआर तथा १ हजार ७७६ एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2024 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend