१७ मंसिर २०७८, शुक्रबार

दसैं बिदा पछि आजदेखि शेयर बजार पनि खुला

लेखाजोखा न्यूज

३१ असोज २०७८, आइतबार १:३७

काठमाडौं । दसैं बिदा पछि आजदेखि शेयर बजार पनि खुलेको छ ।

नेपाल स्टक एक्सचेञ्जले आजरदेखि कारोबार खुला गरेको हो । दसैं बिदा पछि खुलेको शेयर बजार पहिलो दिन खुला हुना साथ सकारात्मक देखिएको छ ।

कारोबार खुला भएसँगै कारोबार बढ्ने क्रम शुरु भएको छ । शेयर मापक नेप्से परिसूचक २५ मिनेटमा २२ अंक बढीले उकालो लागेको छ ।

कारोबार समय आधा द्दण्टा पुग्नै लाग्दा शेयर कारोबार रकम भने १० करोडमात्रै देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend