२ कार्तिक २०७८, मंगलबार

दसैँमा दुई दिन मनकामना केबलकार बन्द

लेखाजोखा न्यूज

२८ असोज २०७८, बिहिबार ११:०१

चितवन । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ ।

आज र भोलि विजया दशमीका मुख्य २ दिन केबलकार बन्द रहने कम्पनीले जनाएको छ ।

केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने यसकाे सञ्चालक कम्पनी मनकामना दर्शन प्रालिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend