६ जेष्ठ २०७९, शुक्रबार

काठमाडौं उपत्यकामा पाँच सय ९७ कोरोना संक्रमित थप

लेखाजोखा न्यूज

२८ भाद्र २०७७, आइतबार ४:३४

काठमाडौं । काठमाडौं उपत्यकामा पाँच सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा पछिल्लो २४ घण्टामा पाँच सय ९७ जना कोरोना संक्रमित पुष्टि गरेको छ ।

जसमध्ये काठमाडौंमा चार सय ८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि शनिबार काठमाडौंमा तीन सय ७७, ललितपुरमा ३७ र भक्तपुरमा १७ जनामा  कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend