२ कार्तिक २०७८, मंगलबार

शुभ विजयादशमी २०७८

लेखाजोखा न्यूज

२७ असोज २०७८, बुधबार १०:४२
tekraj pant
डा• टेकराज पन्त

सर्वसौभाग्यकी खानी, सर्वमंगलकारिणी।
रक्षा गर्दै रहून् हाम्रो, दुर्गा दुर्गतिनाशिनी।

उदाओस् हर्षको सूर्य, चम्कियोस् भाग्यमण्डल।
हराऊन् कष्ट सम्पूर्ण, कीर्ति होओस् समुज्ज्वल।

न रहून् कामना बाँकी, न रहोस् भय नै कुनै।
न रहोस् दु:ख दारिद्र्य, न बचून् शत्रु नै कुनै ।

नाश होउन् सबै रोग, होउन् बाधा तिरोहित ।
सुख, समृद्धिका ढोका, खुल्ला होउन् सधैंभर।

शुभ होउन् सधैं हाम्रा, यशस्वी प्रेमका दिन।
विजया जननी देउन्, तेजश्वी दीर्घजीवन !

महेन्द्रनगर, कंचनपुर

© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend