१७ मंसिर २०७८, शुक्रबार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवालाई

लेखाजोखा न्यूज

२५ असोज २०७८, सोमबार ७:१९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकि छन।

मौजुदा मन्त्रिपरिषद्का उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएकाले प्रधानमन्त्रीको सिफारिमा त्यो मन्त्रालयको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend