५ असोज २०८०, शुक्रबार

एक हजार २४६ कोरोना संक्रमित थप, एक हजार ८१८ संक्रमित डिस्चार्ज

लेखाजोखा न्यूज

२५ भाद्र २०७७, बिहिबार ४:३९

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका एक हजार दुई सय ४६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक हजार दुई सय ४६ संक्रमित फेला परेका जनाएको छ ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या ५० हजार चार सय ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट एक हजार आठ सय १८ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयकाअनुसारमंगलबारसम्म देशभर ३५ हजार सात सय जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend