५ असोज २०८०, शुक्रबार

चितवन मेडिकल कलेजमा कोरोना संक्रमित पुरुषको मृत्यु

लेखाजोखा न्यूज

२५ भाद्र २०७७, बिहिबार २:५९

काठमाडौं । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मेडिकल कलजेमा उपचाररत भरतपुर महानगरपालिका–११ का ६२ वर्षीय पुरुषको बिहीबार मध्यान्ह मृत्यु भएको हो ।

मेडिकल कलेजकाअनुसार श्वासप्रश्वास र निमोनियाबाट ग्रसित ती पुरुष भदौ १८ गते अस्पताल भर्ना भएका थिए ।

भदौ २१ गते संकलन गरिएको स्वाब परीक्षणपछि भदौ २२ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend