५ असोज २०८०, शुक्रबार

भारतमा पछिल्लो २४ घण्टामा ९५ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

लेखाजोखा न्यूज

२५ भाद्र २०७७, बिहिबार १२:१९

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ९५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ९५ हजार सात सय ३५ संक्रमित थपिएका पुष्टि गरेको छ ।

मन्त्रालयकाअनुसार उक्त अवधिमा एक हजार एक सय ७२ जना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको संख्या ४४.६५ लाख पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend