२ कार्तिक २०७८, मंगलबार

गठबन्धनमा भयो सहमति : परराष्ट्र मन्त्रीमा नारायण खड्का पक्का

लेखाजोखा न्यूज

५ असोज २०७८, मंगलबार ८:४४

सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ ।

बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए। स्रोतका अनुसार खड्काको सपथ भोलि हुने भनिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा गठबन्धनका शीर्ष नेताहरुको बैठकले परराष्ट्रमन्त्री खड्कालाई बनाउने भएको हो । आज नै अन्य मन्त्रीहरुको टुंगो लाग्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend