काठमाडौं । कोरोना संक्रमणका कारण जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । तर, कृषकहरु भने वर्षभरी खाने बाली सपार्नका लागि बाध्यताबस लाइनमा बस्नुपरेको छ ।