५ असोज २०७८, मंगलबार

उपत्यकाका अधिकांश विद्यालय दशैँअघि नखुल्ने

लेखाजोखा न्यूज
३० भाद्र २०७८, बुधबार १७:३९

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश विद्यालयमा दशैंअघि भौतिक रुपमन पठन पाठन सञ्चालन नहुने भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको सरोकारवालाको छलफलमा कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतार नगर्ने सहमति भएको छ ।

छलफलमा स्वास्थ्य मन्त्रालयका अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, सीसीएमसीका अधिकारी र शिक्षा क्षेत्रसँग सरोकार राख्ने विभिन्न व्यक्तिहरु सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार